ओली‍‍-मोदीको संयुक्त पत्रकार सम्मेलनमा चीनको चर्चै भएन

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्रबीचको छलफलमा चीनसँग सम्बन्धित कुनै पनि विषयले प्रवेश पाएन । ओली–मोदी भेटपछि भारतीय विदेश मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भारतीय विदेश सचिव  विजय केशव गोखलेले दुई प्रधानमन्त्री बीच दुई मित्रवत् छिमेकका आपसी विषयमा छलफल भए पनि चीन र उसँग जोडिएका बुढि गण्डकी लगायतका विषयमा चर्चा नै नभएको बताए ।

Share this

Related Posts

Previous
Next Post »