सन्दीप पेलिङ ११ मा पर्ने संभावना उच्च



इन्डियन पिमियर लिग (आईपीएल) को पहिलो खेलमा दिल्लीले सन्दीपलाई पेलिङ ११ मौका दिएन । उता दिल्लीका बलर पञ्जाव सामु कमजोर सावित मात्र भएनन्। दिल्ली पञ्जावसँग ६ विकेटले पराजित भयो । पञ्जावका के।एल राहुलले १४ बलमै अर्धसथक हिर्काए । दिल्लीका सम्पूर्ण बलर कमजोर सावित भए । लेग स्पिनर अमित मिश्रा महँगा बलर सावित भए । उनले ४ ओभर बलिङ गर्दा ४६ रन दिए । जस्ले गर्दा दिल्ली पराजित भयो । मिश्रा महँगो बलर सावित हुदा मौका सन्दीप लामिछानेलाई मिल्ले संभावना उच्च रहेको छ । प्रशिक्षक रिंकी पोन्टिंङले पनि केहि दिन अगाडी मिश्राको विकल्प सन्दीप रहेको बताएका थिए । मिश्राले खराव प्रर्दशन गरे वा घाईते भए सन्दीपले मौका पाउने संभावना झनै बढ्ने देखिएको छ । त्यही अनुरुप मिश्रा पनि खराव प्रर्दशन गरि रहेका छन् । फाईदा सन्दीपलाई हुने छ र सन्दीपले पेलिङ ११ मा पर्न मिश्राले खराब प्रर्दशन वा घाईते भने हुनै पर्छ ।

Share this

Related Posts

Previous
Next Post »