पाकिस्तानी विदेश मन्त्रिले भने सलमान खान लाई जेल,उ मुस्लिम भएर लागिएको...


सलमान खानलाई कालो हिरड मरेको केस मा ५ वर्ष को जेल को सजाए सुनाएको लगतै उसका प्रशंसकहरु को बिचमा धेरै हलचल मचिएको छ !
हुदा हुदै पाकिस्तानका विदेश मन्त्रि खवाजा असिफले भने कि सलाम खान मुस्लिम भएको  कारणले गर्दा उसलाई जेल हालिएको हो!

उनको भनाइ अनुसार हिरन मरेको बिस वर्ष भैसक्यो यत्रो वर्ष केहि भएन, अहिले २० वर्ष पछी ५ वर्षको जेल सजाए किन सुनाइयो!

उनको भनाइ अनुसार भारत मा मुस्लिम र क्रिश्चियन को धेरै कदर गरिदैन भन्ने छ!

Share this

Related Posts

Previous
Next Post »