चैत २७, लुइस फोंसिस को रेकोर्ड ब्रेअकिंग गीत देस्पासिटो यौटुब बाट दिलित गरिएको छ!
५ दिन मात्र भएको थियो कि यो भीडियो जुन मा ड्याडी यानकी पनि छन् युटुब कै इतिहासमा सबै भन्दा धेरै भियु ५ अर्ब पुगेको जुन अहिले ह्याकर द्वारा डिलित गरिएको छ!
येस्मा संग्लान्गन भएको ह्याकर को नाम चै प्रोसोक्ष् र कुरोई'श रहेको छ! देस्पासितोको साथ् साथै अरु भीडियो जस्तै सलेना गोमेज़ ,साकिरा त्यलोर स्विफ्ट को भीडियोमा पनी असर परेको छ !
