बजार जान्छु भनि हिंडेका दाहाल जङ्गलमा झुन्डिएको अबस्थामा मृत फेला
पाख्रिबास(धनकुटा) । पाख्रिबास बजारमा किराना पसल गर्दै आएका पाख्रीवास न.पा. वडा न. ६ नेपाली काङ्ग्रेसका वडा सभापति राम प्रसाद दाहालका छोरा बिनोद दाहाल झुन्डिएको अबस्थामा मृत फेला परेका छन् ।
हिजो बिहान ७.३० बजे घरबाट पाख्रीवास हिडेका दाहाल आज बिहान ११ बजे फलाटे तीन दोभानेको जङ्गलमा झुन्डिएको अबस्थामा फेला परेको हो ।
Share this