पुर्बि चितवनमा भ्यानले दुई बाईकलाई ठक्कर दिदा, एकको मृत्यु, दुई घाईते


चितवन ,चैत २९ । चितवनमा पूर्व पश्चिम राजमार्ग अन्तर्गत रत्नगर सडक खण्डस्थित सिचाई गेट अगाडी सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । आज अपरान्ह पिकअप भ्यानले दुईवटा मोटरसाइकललाई ठक्कर दिदा एक जनाको घटना स्थलमा नै मृत्यु भएको र दुई जना घईते भएका हुन् । उनीहरुको पहिचान हुन सकेको छैन् ।
बा १० च ४६०० नम्बरको पिक भ्यानले ना ३८ प १२३९ र बा ८१ प ४०५६ नम्बरको दुई मोटरसाइकललाई ठक्कर दिएको हो । घाईत दुई जनाको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

श्रोत : DP's World Fan Club

Share this

Related Posts

Previous
Next Post »